August 1, 2026

प्रमुख समाचार

प्रवाशी कलम

Trending Story

विश्व कीर्तिमानधारी निर्मल पुर्जाहरूको निधन भएको पुष्टि, प्रधानमन्त्रीद्धारा श्रद्धाञ्जली व्यक्त

नेपाल दर्पण, काठमाडौं । विश्वको १२ औं अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृखलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी...

विभिन्न जिल्लामा निकालियो सद्भाव जुलुस: कतै शान्तिपूर्ण त कतै विरोध

नेपाल दर्पण, काठमाडौं । केही दिन यता तराइ जिल्लामा भएको घटनापछि विभिन्न जिल्लाहरुमा सद्भाव ¥याली निकालिएको छ । उक्त ¥यालीमा...

गृहमन्त्री मृतक गणेश यादवको घरमा आउने सुइको पाएपछि स्थानियको विरोध

नेपाल दर्पण, काठमाडौं । स्थानीयले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिएपछि...

राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने सुनसरी घटनाको निष्पक्ष र पारदर्शी छानविन हुन्छ

नेपाल दर्पण, काठमाडौं । चर्को जनदबाव र संसद्मा समेत खोजी भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन...

सुनसरीको घटनाप्रति पूर्वराजाद्धारा चिन्ता व्यक्त, मिलेर बस्न सबै नेपालीलाई आग्रह

नेपाल दर्पण, काठमाडौं । केही दिनअघि सुनसरीका स्थानीय गाउँबस्तीमा भएको द्वन्द्व, जनधनको क्षति तथा त्यसपछि कोशी क्षेत्र र तराईमा फैलिएको...

कर्णालीमा बन्यो नेकपाको सरकार, मुख्यमन्त्री बने मंगलबहादुर शाही

नेपाल दर्पण, सुर्खेत । कर्णाली प्रदेशमा नेकपाको सरकार बनेको छ र मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन् ।...

सुनसरीको तनावबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री अनुपस्थित

नेपाल दर्पण, काठमाण्डौ । सुनसरीमा देखिएको तनावबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन...

रवि–बालेनलाई मिलाउने जेन्जी आन्दोलनका अगुवा तथा गृहमन्त्री सुधनलाई रास्वपाले उपसभापति बनाउदै

नेपाल दर्पण, काठमाण्डौ । रवि लामिछाने र बालेन्द्र शाहलाई एकता प्रक्रियामा रसायनको रूपमा काम गरेका जेन्जी आन्दोलनका अगुवा तथा वर्तमान...

कांग्रेसका पुराना र प्रभावशाली नेता गोपालमान श्रेष्ठ रहेनन्

नेपाल दर्पण, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ । पेटसम्बन्धी...

गेटाको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज नभएसम्म केसीले अनसन नतोड्ने

नेपाल दर्पण, धनगढी । पाँच दिनदेखि सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीले गेटाको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज नभएसम्म अनसन नतोड्ने...

नेजसको १० औं महाधिवेशनले चुन्यो दीपक झालाई अध्यक्ष, पाण्डे र बोहोरा पराजित

नेपाल दर्पण, मुम्बई । नेपाली जनसम्पर्क समिति भारतकोे १० औं महाधिवेशनमा दीपक झा अध्यक्षमा चुनिएका छन । मुम्बईको नजिकै भायन्दरमा...

खुल्यो नेपालको पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

नेपाल दर्पण, काठमाण्डौ । लामो समयदेखि प्रतिक्षा गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा आज सोमबारदेखि शुरु भएको छ । पूर्वाधार विकास...

तेस्रो कागजात राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन भारतलाई नेपालको अनुरोध

नेपाल दर्पण, काठमाण्डौ । अबदेखि तेस्रो कागजात राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन नेपालले भारतलाई अनुरोध गरेको हो । नेपालले राष्ट्रिय...

एमाले-नेकपा मिलेपछि लुम्बिनीमा सत्तामा भएको कांग्रेस प्रतिपक्षमा पुग्यो

नेपाल दर्पण, काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन् । राजीनामा...

नेजसको १० औं केन्द्रीय महाधिवेशन मुम्बईमा जारी, अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी

नेपाल दर्पण, मुम्बई । नेपाली जनसम्पर्क समिति भारतको १० औं केन्द्रीय महाधिवेशन मुम्बईको नजिकै स्थित भायन्दरमा चलिरहेको छ । केन्द्रीय...

२४ औं सत्याग्रहमा बसेका केसी आईसीयूमा, वार्तामा आउन सरकारको अनुरोध

नेपाल दर्पण, काठमाडौं । बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य निरन्तर कमजोर भएपछि चिकित्सकहरूको आग्रहमा उनलाई उपचारका...

चाहे एकै दिनमा सरकार उल्ट्याउन सक्छौंः प्रचण्ड

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लेआफुहरुले चाहे एकै दिनमा सरकार उल्ट्याउन सक्ने बताएका...

भारतबाट नेपाल फर्किने नेपालीहरुले अब भारु २०० र ५०० लिएर जान सक्ने

नेपाल दर्पण, काठमाडौं । भारतबाट नेपाल फर्किने नेपालीहरुले अब भारतीय रुपैयाँका रु २०० र रु ५०० का नोट लिएर नेपाल...

मुम्बईः कल्याण–डोंबिवलीमा नेपाली विद्यार्थीहरुलाई निःशुल्क लेखन पुस्तक वितरण

नेपाल दर्पण,मुम्बई । संयुक्त नेपाली महासंघ, कल्याण–डोंबिवली शाखाले पनि मुम्बई तथा आसपासका नेपाली विद्यार्थीहरुलाई निःशुल्क लेखन पुस्तक वितरण गरेको छ...

काँग्रेस संस्थापन इतरपक्षले नयाँ पार्टी घोषणा गर्ने

नेपाल दर्पण,काठमाडौँ । नेपाली काँग्रेस पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्ने भएको छ । वीपी स्मृति दिवसको छुट्टै भेला...

भारतमा ‘कक्रोच’(साङ्ला) आन्दोलन उत्कर्षमा, युवाहरुको सामना गर्न मोदीलाई हम्मेहम्मे

नेपाल दर्पण,मुम्बई । भारतमा आफूलाई ‘कक्रोच’(साङ्ला)भन्ने युवाहरूले शिक्षा प्रणालीका कमजोरीविरुद्ध सुरु गरेको आन्दोलन अहिले चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री...

शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ताः बालेन, स्वागतयोग्य निर्णयः गगन

नेपाल दर्पण, काठमाण्डौ । शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै नागरिकस्तरबाट व्यापक विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा...

‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शनमा लाठीचार्ज र अश्रुग्यास प्रहार

नेपाल दर्पण,मुम्बई । ‘ककरोच जनता पार्टी’ले दिल्लीको जन्तर–मन्तरमा विरोध प्रदर्शन गरेको छ । सुरक्षालाई मध्यनजर गरि जन्तर–मन्तरदेखि संसद भवनसम्म ठूलो...

१६ वर्षपछि फेरि स्पेनले जित्यो विश्वकपको उपाधी

नेपाल दर्पण, काठमाडौं ।सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जितेको स्पेनले आफ्नो इतिहास दोहो¥याउदै १६ वर्षपछि फेरि विश्वकप जितेको...

कांग्रेसभित्र आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिने सङ्केत

नेपाल दर्पण, काठमाडौं । गगन थापा र शेर बहादुर देउवा पक्षको नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिने सङ्केत...

अहिलेको सरकार मान्छे मार्ने, मराउने षड्यन्त्रबाट आएको होःओली

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार मान्छे मार्ने, मराउने र षड्यन्त्रबाट आएको बताएका छन...

डडेलधुरा र काठमाण्डौमा दुर्घटनाः २ जनाको मृत्यु दर्जन बढी घाइते

नेपाल दर्पण, काठमाडौं । भीमदत्त राजमार्गअन्तर्गत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका–७ खस्र्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।...

सभ्य समाजका तीन आधारस्तंभः अनुशासन, नैतिकता र मर्यादा

अनुशासन (Discipline), नैतिकता (Ethics), र मर्यादा (Decor/Dignity) मानव जीवन र सभ्य समाजका तीन आधारस्तम्भ हुन्। यी गुणहरूले मानिसलाई संयम, कर्तव्यनिष्ठ...

एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश

नेपाल दर्पण, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइएका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष...

नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले गरेका होइनन्ः ओली

नेपाल दर्पण, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र कार्यकर्ता पंक्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेका...